Logo

रोटरीका पाँच अर्बका परियोजना, कहाँ-कहाँ गर्दैछ लगानी ?

काठमाडौं । सामाजिक क्षेत्रमा सक्रिय देखिएको रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले चालु आर्थिक वर्षमा रु पाँच अर्ब बराबरका सामाजिक विकासका काम गरिरहेको छ । रोटरीले छ क्षेत्रमा काम गर्ने गर्दछ । रोटरीले शान्ति, खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा, आमा– बच्चाको सुरक्षा र स्थानीय व्यवसाय प्रर्वद्धनमा काम गर्ने गर्दछ । रोटरी ईन्टरनेशनल ३२९२का डिष्ट्रिक्ट गभर्नर किरणलाल…