Logo

इप्पानको निर्वाचन रोक्न जिल्ला प्रशासनको निर्देशन, अनिश्चितकालका लागि सर्यो चुनाव

इप्पानको निर्वाचन रोक्न जिल्ला प्रशासनको निर्देशन, अनिश्चितकालका लागि सर्यो चुनाव


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को निर्वाचन स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाईने भन्दै इप्पानको नाममा परिपत्र जारी गरेसँगै सोमबार ( आज) हुने भनिएको निर्वाचन स्थगित भएको हो ।

laxmi

आज हुने हुने निर्वाचनमा कृष्ण आचार्य र सूर्यप्रसाद अधिकारीको प्यानल प्रतिस्पर्धामा उत्रिएका थिए । तर जिल्ला प्रशासन ललितपुरको परिपत्रसँगै अनिश्चित समयसम्मका लागि निर्वाचन स्थगित भएको इपानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL