Logo

गाउँका गरिबलाई ऋणमा डुबाउँदै लघुवित्त, तत्काल गैरकानूनी क्रियाकलाप रोक्न गभर्नरको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन् । बैंकको प्रर्वद्धनमा मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’को शुक्रबार पाल्पामा उद्घाटन गर्दै उनले भने, ‘एउटै व्यक्तिलाई दश वटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम भइरहेकाले यस्ता प्रकारका गल्तीलाई रोक्नुपर्छ ।’ डा नेपालले सानो गल्तीका कारण…