Logo

चन्द्रागिरी पुगेर चन्द्र ढकालले भने, तोकिएकै मितिमा महासंघको निर्वाचन हुन्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २५ र २६ गते नै महासंघको महाधिवेशन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २५ र २६ गते सारिएको अहिलेकै अवस्था रहेमा उक्त दिन नै महाधिवेसन हुने बताए । शुक्रबार चन्द्रागिरी हिल्सको अवस्थाका बारेमा जानकारी…