Logo

इन्स्योरेन्सको कब्जामा नेप्से, १९ अंकले बढ्दा २ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन उच्च १० कारोबार हुने कम्पनीमा इन्स्योरेन्स समूहले कब्जा जमाएको छ । बिहीबार बजारमा उच्च कारोबार हुने १० कम्पनीमा जीवन र निर्जीवन बीमा कम्पनीहरुको संख्या ८ रहेको छ । बढ्दो बजारमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ११ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दिनभर बजारमा निर्जीवन बीमा…