काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसा) र कोका–कोला नेपालले कोभिड–१९ को महामारीमा संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी गरेको छ । यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवका लागि सुरक्षा सामग्री र निसक्रमामक वस्तुहरु उपलब्ध गराउने रहेको छ । यस परियोजनाको समग्र…