Logo

पूँजी बजार अध्ययन उपसमितिको प्रतिवेदन, बैंकलाई ब्रोकर लाईसेन्स दिन राखियो ११ सर्त

काठमाडौं । पूँजी बजार अध्ययन उपसमितिले बैंकलाई ब्रोकर लाईसेन्स दिनका लागि विभिन्न ११ वटा सर्त राखेको छ । अर्थसमितिका सदस्य रामकुमारी झाक्रीको नेतृत्वमा गठिन पूँजी बजार अध्ययन उपसमितिले बैंकलाई ब्रोकर लाईसेन्स दिनु पूर्व विभिन्न ११ वटा सर्तहरुको विषयमा स्पष्ट पार्नुपर्ने सुझाव सहित प्रतिवेदन बुझाएको छ । अहिलेकै अवस्थामा बैंकलाई ब्रोकर लाईसेन्स दिँदा इन्साईडर ट्रेडिङ हुने…