काठमाडौं । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक ९आइजिपी० छनोट गर्ने सम्भावना रहेकोे गृह मन्त्रालय स्रोतले जनाएको छ । ‘मन्त्रिपरिषदको आज ४ बजे बैठक बस्दैछ । बैठकका अनेक एजेन्डामध्ये आइजिपी नियुक्त प्रमुख हुने सम्भावना छ’, स्रोतले भन्यो, ‘आजै आइजिपी नियुक्ति हुने शतप्रशित ग्यारेन्टी नभए पनि सम्भावना भने प्रबल…