Logo

क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न दिनेगरी मुम्बईका होटलहरु बुधबारदेखि खुला

काठमाडौं । मुम्बइमा रहेका होटलहरु उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ । ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठाहरु भने सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ । तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका यहाँका होटलहरु बुधबारदेखि भने खुलेको मुम्बइबाट प्राप्त…