Logo

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा नियुक्त, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक(आइजिपी)मा सरकारले अतिरिक्त महानिरीक्षक एआइजी शैलेश थापालाई बढुवा गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । विस २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन् । वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण…