Logo

बैंकर्सहरुसँग कांग्रेसको कोरोना परिस्थिति अनुगमन समितिको छलफल, ब्याज मिनाहाबारे सरकारलाई दबाब नदिन बैंकर्सको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले कोरोनापछिको उत्पन्न परिस्थिति अनुगमन समितिले आज काठमाडौंमा बैंकर्स एशोसिएसनसँग कोराना भाइरसले पारेको प्रभावको बारेमा छलफल गरेको छ। सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको समितिले उक्त छलफलमा सरकारले कस्तो सहुलियत ल्याउँदा बैंकर्सहरुलाई राहत हुन्छ र बैंकिङ क्षेत्रमा कस्ता समस्या छन् भनेर छलफल गरिएको थियो । उक्त छलफलमा बैंकर्सहरुले ब्याज मिनाहा…