Logo

काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल जेलमा, सम्झौता तोड्न नसक्ने अवस्थामा महानगर

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको काठमाडौं भ्यूटावरका मुख्य ठेकेदार रहेका जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवाल यतिखेर प्रहरी हिरासतमा छन् । ठगीको मुद्दामा प्रहरीको खोजी सूचीमा रहेका भेटवालले मंगलबार आत्मसमर्पण गरेसँगै काठमाडौं भ्यूटावरको भविष्य के हुने हो भन्नेमा थप आशंका बढेको थियो । हुन त ठेक्का लिएर पनि उनले टावर निर्माणको…