काठमाडौं । मेगा बैंकले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । बैंकको दशौं बार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई ८ दशमलवप ३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो । अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८ दशमलव ३२ प्रतिशत ब्जाजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर एक…