Logo

कोरोनाका कारण विश्व पर्यटनमा ३ खर्ब २० अर्ब डलर घाटा, अन्तर्राष्ट्रिय पर्यटक ५६ प्रतिशतले घटे

म्याड्रिड । कोरोनाभाइरस सङ्कटले २०२० को पहिलो छ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष तीन खर्ब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व सङ्कलनमा क्षति पुगेको र यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको संयुक्त राष्ट्रसंघले बताएको छ । मंगलबार म्याड्रिडस्थित विश्व पर्यटन संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सन् २०२० को जनवरीदेखि मे महिनासम्ममा…