Logo

कमलादीमा बरामद नक्कली सुन र हतियारबारे अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मंगलबार राजधानीको कमलादीबाट आधा किलो सुन र पेस्तोल बरामद भएको घटनामा प्रहरीमाथि नै प्रश्न उठेपछि छानबिन समिति गठन गरेको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। नक्कली सुनसहित हतियार भएको झोला फ्याँकेर गाडी उम्किएको थियो। कमलादी…