काठमाडौं। फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति १०० अर्ब अमेरिकी डलर नाघेको छ। बुधबार टिकटक जस्तै रील नामक फिचर इन्सटाग्राममा थपेपछि कम्पनीको सेयर निकै बढेको हो। इन्सटाग्रामले टिकटकमा जस्तै १५ सेकेण्डको म्युजिक भिडियो बनाएर हाल्न सकिने फिचर थप गरेको थियो। अहिले विश्वभरका ५० देशमा यो फिचर सार्वजनिक भइसकेको छ। भारत, अमेरिकालगायतका देशले टिकटकमाथि प्रतिबन्ध लगाउन थालेपछि…