काठमाडौं । सरकारले लकडानको अबधिमा बन्द रहेका उद्योग व्यवसायको बीमाको प्रिमियममा छुट दिने भएको छ । बीमा समितिले लकडाउनको अबधिमा संचालनमा नआएका उद्योग व्यवसायको बीमाको प्रिमियममा छुट दिने निर्णय गरेको हो । बीमा समितिमा आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल विमक संघबीच भएको छलफलले बन्दाबन्दीको अवस्थामा संचालनमा नआएका उद्योग व्यवसायको बीमाको…