Logo

काठमाडौका १३९ स्थानका कोरोना संक्रमण, कुन स्थानमा कति ?

काठमाडौका १३९ स्थानका कोरोना संक्रमण, कुन स्थानमा कति ?



काठमाडौं । पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च रुपमा बढेको छ । काठमाडौंमा शुक्रबार एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा शुक्रबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । ‘त्यसमा पनि प्रदेश २ बाट आएकाको संख्या बढी छ ।

laxmi

यस्तो छ दुई सातायता काठमाडौका विभिन्न स्थानमा फेला परेका संक्रमितको विवरण :

कटुन्जे-१ हात्तीवन-१ औद्योगिक क्षेत्र भक्तपुर-१ जडीबुटी-१ जरखु-१ जगाती-१ प्रहरी प्रधान कार्यालय-७५ दुवाकोट-१ गंगालाल अस्पताल-१२ कुलेश्वर-२ कालीमाटी-90 बागबजार-१0 सामाखुसी-१० सानेपा वनस्थली टुकु-८ त्रिवि शिक्षण अस्पताल-७ टंगाल-८ बालाजु-७ बाँसवारी-७ असन-६ बिजुलीबजार-६ बूढानीलकण्ठ-५ धुम्बाराही-५ घट्टेकुलो-५ कोटेश्वर-५ माछापोखरी-५ पुतलीसडक-५ सीतापाइला-५ बिल्ली खेल-५ नक्साल-५ पाटन अस्पताल-५ बग्गी खाना टोखा-8 बालुवाटार-8

काठमाडौं महानगरपालिका कर्मचारी-8 कुपन्डोल-8 थानकोट-8 काठमाडौं मेडिकल कलेज-३ सोह्रखुट्टे-३ अनामनगर-३ बौद्ध-३ इमाडोल-३ जोरपाटी-३ बलुआखानी-३ बल्खु-३ बंगाल-३ कलंकी-३ चाबहिल-३ दक्षिणढोका-३ कीर्तिपुर-३ सुनाकोठी-२ कान्तिपुर धापासी-2 लगनखेल-2 ठैब-१ डिल्लीबजार-२ गोठाटार-२ गहना परी-१ कालोपुल-१ कान्ति अस्पताल-१ खिचापोखरी-q लैनचौर-१ लोकन्थली-१ मेडिसिटी अस्पताल-9 मख्खन-१ मन्डिकाटार-१ मनमैजु-१ महालक्ष्मी-१ सानोठिमी-१ मित्रपार्क-१ नयाँ बसपार्क भोटाहिटी-२ डल्लु-२ च्यासल-2

महाबौद्ध न्युरोड-१ कंपनी-2 खुमलटार-२ भोटे बहाल-१ प्रहरी अस्पताल-2 बाफल-१ नयाँबजार-२ पेप्सीकोला-२ क्षेत्रपाटी-2 वसुंधरा-२ त अल्का अस्पताल-१ नारायणथान-१ नेपालटार-१ नयाँ बानेश्वर-१ न्युरो अस्पताल-१ नयाँपाटी-9 ओम वहाल-१ पुल्बोक-१ पुरानो बानेश्वर-१ सुन्दरवती स्वयम्भू-१ सतुगल-१ सिनामंगल-१ स्टार अस्पताल-१ सुन्धारा-१ रातोपुल एयरपोर्ट बीएन्डवी अस्पताल-१ वाँगेमुढा-१ बालकोट-१ बालकुमारी-१ बानियाँटार-१ वसन्तपुर-१ भैसेपाटी-१ विशालनगर-१ बाग्मती, बुढोल-१ सुकेधारा-१ चापागाउँ-१

चपली-१ सुन्दरीजल-१ शान्तिनगर-१ सुडाल-१ तारकेश्वर-१ चाकुपाट-१ चप्पल कारखाना-१ ठमेल-१ ठेचो-१ त्रिपुरेश्वर-१ तीनकुने-१ तहाचल-१ चन्द्रागिरि-१ धोबी घाट-१ गौशाला-१ गोंगबु-१ थिमि-१ ग्वाकों-१ ग्रान्डी अस्पताल-१ थापागाउँ-१ गुह्येश्वरी-१ गल्फुटार-१

प्रतिक्रिया दिनुहोस्
MBL