Logo

एनपीएलमा विभिन्न एपको प्रयोग गरी सट्टेबाजी, कीर्तिपुरबाट थप तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बुधबार कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनीहरूले विभिन्न एपको प्रयोग गरी सट्टेबाजी गरिरहेको पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा भारतको विहारका…