काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गर्न लागिएको भन्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरेको छ। अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत नियुक्ति हुन लागेको दाबी गर्दै रिट दर्ता गराएका थिए। तर सर्वोच्च अदालत प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गरेको हो। अदालतका सूचना अधिकारी निराजन…