Logo

होटल मेरियट बेस्ट लक्जरी होटल ईन नेपालबाट सम्मानित

काठमाडौं । काठमाडौंमा अवस्थित होटल मेरियट ‘बेस्ट लक्जरी होटल ईन नेपाल’बाट सम्मानित भएको छ । एशिया प्यासिफिक होटल अवार्ड २०२०–२१ ले होटललाई उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त होटल गत बर्षमात्रै संचालनमा आएको थियो । एमएस ग्रूपले बनाएको उक्त होटलमा २१४ कोठा रहेका छन् । होटलमा १९३ डिलक्स रुम, २० स्वीट छन् । मेरियट…