काठमार्डौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १० हजार ८ सय ७८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । उनीहरुमध्ये २…