Logo

भायानेटको इन्टरनेट सेवा अब इनरुवामा पनि, देशभर बिस्तारको अभियान जारी

काठमाडौं । व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको सेवा प्रदान गर्दै आएको भायानेटले इनरुवामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । कम्पनीले आफ्नो अप्टीक्स इन्टरनेट र आईपीटीभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै उक्त कदम चालेको हो । इनरुवामा सेवाहरु उपलब्ध गराउन लागि कम्पनीले दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको छ ।…