काठमाडौँ । नेपाल बैंक लिमिटेड र सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाबीच उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्झौतानुसार गाउँपालिकाको ‘अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम’ ले गाउँबासीलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रर्वद्धनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामूलक…