Logo

हिरो मोटरसाइकलको ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ योजना, पाँच हजार पक्का डिस्काउन्ट

हिरो मोटरसाइकलको ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ योजना, पाँच हजार पक्का डिस्काउन्ट



काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नेपालीहरुको महान चाड बडा दशैं र तिहार २०७७ को उपलक्ष्यमा ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ भन्ने नयाँ योजना ल्याएको छ ।

यस योजनाअन्तरगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले पाँच हजार पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख नगद पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL