Logo

माउन्टेन इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन, यस्तो छ शेयर विवरण

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत बुधवार कात्तिक २६ गते देखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता…