Logo

कोरोना कहरबीच विश्वलाई नयाँ खुशीको खबर, मोडेर्नाको कोभिड भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी देखियो

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अर्को सफलता प्राप्त भएको दाबी गरिएको छ । कोरोनाविरुद्ध अमेरिकी कम्पनी मोडर्नाले बनाइरहेको खोप प्रभावकारी देखिएको दाबी गरिएको हो । उक्त नयाँ खोपले कोभिड-१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको मोडेर्नाले जनाएको छ । यसअघि फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक…