Logo

उच्च शिक्षा अध्ययन र वैदेशिक रोजगारी जान खुला गर्ने सरकारको निर्णय, यस्तो छ प्रक्रिया !

काठमाडौं । सरकारले सरकारले वैदेशिक रोजगारी खुला गर्ने भएको छ । कोरोना पछिको लकडाउनका कारण लामो समयदेखि रोकिएको वैदेशिक रोजगारी खुला गर्ने भएको हो । सिंहदरबारमा शुक्रबार बसेको सीसीएमसीको बैंठकले वैदेशिक रोजगारबाट बिदामा नेपाल आएका र नयाँ रोजगारीका लागि जान चाहने कामदारलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा…