काठमाडौं । नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव समारोह विद्युतीय माध्यमबाट अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा कार्तिक ३० गते सम्पन्न भएको छ । अर्थमन्त्री पौडेलबाट बैंकले विगत १ बर्षमा स्थापना÷पुनःस्थापना गरेका २६ वटा शाखा र ७ वटा एक्सटेन्सन काउन्टरको उद्घाटन र बैंकको वार्षिकोत्सव विशेषाङ्क २०७७ विमोचन समेत गरे । समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बैकिङ्ग प्रणालीमा…