Logo

महासंघले प्रकाशित गर्यो उम्मेदवारहरुको नामावली, ६४ पदका लागि १२७ जनाबीच प्रतिस्पर्धा (सूचिसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आसन्न निर्वाचनमा भाग लिने उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ । महासंघले बिहीबार राती आसन्न विर्नाचनका लागि विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशित गरेको हो । महासंघले प्रकाशति गरेको नामावली अनुसार विभिन्न क्षेत्रको गरी ६४ पदका लागि १२७ जनाले मनोनयन दर्ता गराएका छन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ…