काठमाडौं । भारतले चर्चित एप टिकटक चर्चित एप टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । पछिल्लो समय भारत र चीनबीच सीमा विवाद चलिरहँदा भारतमा चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने माग चलिरहेको थियो । भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई…