काठमाडौं । हाम्रोजस्तो स्रोत, साधन र जनशक्ति सिमित भएको देशमा परीक्षणको दायरा बढाउन पुलिंग मेथड उपयुक्त बिधि हो | यसबाट कम खर्च र कम जनशक्तिबाट धेरै जनाको परीक्षण गर्न सकिन्छ | क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई यो मेथड झन् प्रभावकारी हुन्छ |.पुलिंग मेथडले पिसिआर जांच गर्दा संकलन गरेका १० वटा नमुनाको बराबर मात्रामा RNA मिसाउनुपर्दछ | RNA…