Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, विभिन्न स्थानमा आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशका विभिन्न स्थानका स्वास्थ्यकर्मीहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गरेको हो । बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमितहरुसंग प्रत्यक्ष…