काठमाडौं । आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता भएको छ । कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई काठमाडौ टेक्निकल स्कुलमा सञ्चालन हुने रोजगारमुखी तालिमहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट सुविधा प्रदान गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो । कम्पनी र काठमाडौं टेक्निकल स्कुलबीच हालै सम्पन्न सहमति अनुसार उक्त सुविधा लागू हुने भएको हो। सम्झौताअनुसार तालिममा…