Logo

प्रधानमन्त्री ओली संखुवासभा जाँदै, किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पूर्वी नेपालको चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका निरीक्षणका लागि जाँदैछन् । प्रधानमन्त्री ओली विहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग सीमा जोडिएको संखुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्ने कार्यक्रम…