Logo

श्रम तथा उपभोक्ता हित समितिमा मेयर शाक्यको जवाफ- ‘काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न दिदैँन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र बस्ने कुनै पनि नागरिकले भोकै बस्नु नपर्ने बताएका छन्। सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदैँ उनले यस्तो बताएका हुन्। काम गरिखानेहरुको लागि काठमाडौं सपनाको सहर भएको उनको दाबी छ। ‘सडकमा कसैले पनि मागि खानुपर्ने अवस्था आयो भने उनीहरु…