Logo

बुधबार थपिए ४८४ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै १३९ जनामा संक्रमण पुष्टि

काठमाडौं । बुधबार नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४ सय ३२ पुगेको छ । गत २४ घण्टामा…