Logo

गुणस्तरीय चिया उत्पादन हुने समयमै मौसम अनुकूल हुँदा बढ्यो चिया उत्पादन, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्ने

इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन-अटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्य समेत केही हदसम्म उच्च पाउन थालेपछि…