Logo

आइएमई मोटर्सद्वारा प्रर्वद्धित अशोक लेलैण्डका सवारी खरिदमा एनएमबि बैंकको सहुलियत कर्जा, यस्ता छन् सुविधा

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रर्वद्धित अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ विजनेश अफिसर सुदेश उपाध्याय र आइएमई मोटर्सका नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु…