Logo

बुधबार १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए ८४३ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार २ सय ४८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ८ सय ४३ जना काठमाडौं उपत्यकाका छन् । जसमध्ये काठमाडौंका ६…