काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदका लागि १,००० भन्दा बढी जनशक्तिको भर्ना खुला गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको यो अवसरले सुरक्षा क्षेत्रमा सेवा गर्न इच्छुकलाई ठूलो अवसर प्रदान गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि ६८ पद, सशस्त्र प्रहरी सहायक निरीक्षक (असिस्टेन्ट इन्स्पेक्टर) का लागि ८३…