Logo

आजै ११ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आजै ११ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एकैदिन १ हजार १ सय रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छ ।

laxmi

महासंघका अनुसार सोमबार ८९ हजार रुपैयाँमा कारोवार भएको सुन आज भने तोलामा ९० हजार १ सउय रुपैयाँ प्रतितोला पुगेको हो ।

चाँदीको मूल्यमा समेत आज २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने १ हजार ३ सय ६० रुपैयाँ मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL