Logo

नेपाल बैंकको रिक्त अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त, सञ्चालक समितिको बैठकले गर्यो निर्णय

नेपाल बैंकको रिक्त अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त, सञ्चालक समितिको बैठकले गर्यो निर्णय



काठमाडौं। नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियूक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले मरासिनीलाई नियुक्ति गर्ने निणर्य गरेको हो ।

laxmi

नेपाल बैंकको अध्यक्षबाट वासुदेव अधिकारीले राजीनामा दिएपछि मरासिनी अध्यक्ष नियुक्त भएका हुन् । अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा मरासिनी चयन भएका हुन् ।

मरासिनी महालेखा नियन्त्रकको कार्यालयका कार्यालयका प्रमुख पनि हुन् । यसअघि उनले अर्थ मन्त्रालयमा काम गरेका थिए । नेपाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत सेयर छ ।

प्रतिक्रिया दिनुहोस्
MBL