Logo

राष्ट्रिय खाद्य बैंकको योजना : प्रमोटर शेयर सदस्य संख्या बिस्तार गर्दै आइपीओ जारी गर्ने

काठमाडौं । राष्ट्रिय खाद्य बैकले प्रमोटर शेयर सदस्य संख्या बिस्तार गर्दै केही बर्षभित्रै साधारण शेयर (आइपिओ) जारी गर्ने लक्ष्य सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरि बैंकले हालसम्म ४९१ जना प्रमोटर शेयर सदस्य रहेको र त्यसलाई अझै विस्तार गर्दै केही बर्षभित्रै आइपिओसमेत जारी गर्ने लक्ष्य लिएको जनाएको हो ।बैंकका अनुसार यही २०७७ चैत्र…