काठमाडौं । नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदीप फुयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी सेवा शुभारम्भ गरेका हुन् । बैंकका अनुसार अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वामोबाइल वालेटमार्फत सजिलै…