Logo

आगामी बजेटमा कर प्रणाली सुधारका लागि विभागले माग्यो सुझाव, यसरी दिन सकिन्छ सुझाव (सूचनासहित)

आगामी बजेटमा कर प्रणाली सुधारका लागि विभागले माग्यो सुझाव, यसरी दिन सकिन्छ सुझाव (सूचनासहित)



काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रणाली सुधारका लागि सुझाव माग गरेको छ । विभागले एक सचूना प्रकाशित गर्दै आगामी बजेटमार्फत विभिन्न करमा सुधारका लागि सरोकारवालहरुसँग सुझाब माग गरेको हो ।

विभागको नीति विश्लेषण शााखाले आगामी आर्थिक वर्ष २०७८र७९ के आर्थिक ऐन तथा बजेट तर्जुमाको सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सुझाव माग गरेको छ ।

साथै विभागले समग्र कर प्रणाली सुधारका बिषयमा नीतिगत र कानूनी सुधारका साथै प्रक्रियागत सरलिकरण सम्बन्धीका सुझाब फागुन मसान्तभित्र पेश गर्न आग्रह गरेको छ ।

IRD notice

प्रतिक्रिया दिनुहोस्
MBL