Logo

ग्लोबल आईएमई बैंकले ल्यायो साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको जनाएको छ । यस योजनाले महिलाहरूलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नेछ । महिलाहरूले…