काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा आएको भीषण आँधीका कारण हालसम्म कम्तिमा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिजौरी राज्यमा मात्र १२ जना रहेको प्रहरीले जनाएको छ । भीषण र ध्वंसात्मक आँधीले दक्षिण–पूर्वी राज्यहरूमा व्यापक क्षति गरेको थियो । बाटोमा नै गाडीहरू पल्टिएका छन् भने घरहरू ध्वस्त भएका छन् । टेक्सासमा धुलो र आँधीका कारण…