काठमाडौं । विश्वमै ख्याति प्राप्त मुडिज्को लगानी सेवा उपलब्ध गराउने कम्पनी इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्ट्यान्डर्ड बमोजिम देशकै पहिलो बैंक-नेपाल बैक लिमिटेड लाई ‘ए’ अर्थात आईसीआरए एनपी–आईआर ‘ए’ स्तरको रेटिङ्ग कायम गरिएको छ । रेटिङ एजेन्सीद्वारा यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त…