काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले टेलि टेक्निसियन सेवाको सुरुवात गरेको छ । अमट्रेड प्रालिका सह–महाप्रबन्धक योगराज ढुङ्गानाका अनुसार अहिले नेपाल सरकारद्वारा जारी गरिएको निषेधाज्ञालाई ध्यानमा राखेर ग्राहकहरुलाई बिक्री पश्चातको सेवामा सहजता होस् भन्ने उद्देश्यका साथ टेलि टेक्निसियन सेवाको सुरुवात गरेको जानकारी दिए । ढुङ्गानाले…